Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

MBS III Sem मा अध्ययनरत छात्राहरु MBS III Sem तृतिय स्थान

News & Events Image

Published by: admin

2024-04-26

गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसको आयोजनामा २०८०.१.१३ र १४ गते कास्कि र तनहुँ जिल्लाका स्नातकोत्तर तहमा एमबिएस कार्यक्रम सञ्चालन भइरहेका क्याम्पसहरुका विद्यार्थीहरू बिच प्रतिश्पर्धा भएको समस्या निदान प्रतियोगिता (Case Diagnosis Competition) मा आदिकवि भानुभक्त क्याम्पस मा MBS III Sem मा अध्ययनरत छात्राहरु पूजा भण्डारी, सुनिता राना र सविना श्रेष्ठको समूह तृतिय स्थान हासिल गर्न सफल भएकोमा बधाई छ।