Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रेडक्रस दिवस मनाउने

News & Events Image

Published by: admin

2024-04-26

यूवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस ईकाइका अध्यक्ष एवं स्ववियू सदस्य सुमन खडकाको अध्यक्षतामा  र शिक्षक प्रतिनीधि सहितको उपस्थितिमा आज २०८१.१.१४ गते विहान बसेको समितिको  बैठकले बैशाख २६ गते सिद्धवेनी आधारभूत विद्यालयका न्यून आय भएका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरी  रेडक्रस दिवस मनाउने र जेठ १८/१९ गते यूवा रेडक्रस सर्कलको जिल्ला स्तरीय गोष्ठिको आयोजना गर्ने लगायतका निर्णयका साथ आज बैठक सम्पन्न भएको छ।