आदिकवि भानुभक्त क्याम्पसमा आज बिहान BICTE कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूका लागि करियर काउन्सिलिङ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त नेपालका ख्यातिप्राप्त आईटी विज्ञ तथा परामर्शदाता हेमपाल श्रेष्ठले अभिमुखीकरण पाहुना प्राध्यापकको रूपम सहजीकरण गर्नु भएको थियो । क्याम्पस सभाहलमा आयोजित उक्त कार्यक्रममा सूचना तथा सञ्चार प्रबिधि शिक्षा विषयका संयोजक सुलभ कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । श्रेष्ठ ब्या स -८ , क्यामीन निवासी हुनुहुन्छ । उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना मन्तव्य राख्नुभएको थियो । विज्ञ श्रेष्ठले नेपाल सरकारका केन्द्रिय स्तरका महावपूर्ण निकायहरुलाई आई टि सिस्टम र प्राविधिक परामर्श दिदै आउनु भएको छ ।

May be an image of 1 person and indoor

May be an image of 1 person and indoor

May be an image of 5 people, people standing, people sitting and indoor

 


Click here to Downlaod