स्नातकोत्तर तह (MBS) तेश्रो सेमेष्टरको लागि परीक्षा फारम भर्ने सम्बन्धी सूचना

प्रस्तुत विषयका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, डीनको कार्यालयको मिति २०७७÷१०÷१८ गते प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS)Master of Business Studies (MBS) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरूको तेश्रो सत्रको नियमित र सन् २०१९ अघि भर्ना भई तेश्रो सत्रको नियमित परीक्षामा सामेल भइ अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको तेश्रो सत्रको नियमित परीक्षा मिति २०७८ बैशाख महिनाको दोश्रो सातादेखि सञ्चालन हुने भएकोले २०७७ साल चैत्र ६ गतेभित्र क्याम्पसमा उपस्थित भई परीक्षा आवेदन फारम भर्नु हुन सम्बन्धित सबै विद्यार्थीहरुमा सूचित गरिन्छ ।

 

 

नोट ः

क) आंशिक परीक्षा शुल्क ः प्रति विद्यार्थी प्रति विषय रु.५००/= (अक्षरेपी पाँच सय मात्र ।)

 


Click here to Downlaod