आजभएको ENTRANCE EXAM मा विद्यार्थीहरुको उपस्थिति भब्य तथा उत्साह जनक रहेको थियो । २९८ जनाले ENTRANCE EXAM मा सहभागीता जनाएका थिए ।आज सम्पन्न भएको BEd /BBS/ र BA को ENTRACE EXAM मा फारम भर्न छुटेका तथा अनुपस्थित भएका विद्यार्थीहरु कालागी २०७७ फागुन १५ गते शनिवार दिनको ११ वजे क्याम्पसमा 3rd ENTRANCE EXAM हुने भएको छ।
Click here to Downlaod