आजभएको ENTRANCE EXAM मा विद्यार्थीहरुको उपस्थिति भब्य तथा उत्साह जनक रहेको थियो । २९८ जनाले ENTRANCE EXAM मा सहभागीता जनाएका थिए ।आज सम्पन्न भएको BEd /BBS/ र BA को ENTRACE EXAM मा फारम भर्न छुटेका तथा अनुपस्थित भएका विद्यार्थीहरु कालागी २०७७ फागुन १५ गते शनिवार दिनको ११ वजे क्याम्पसमा 3rd ENTRANCE EXAM हुने भएको छ।

May be an image of 1 person, sitting and indoor

May be an image of one or more people, people sitting and indoorMay be an image of 2 people, people standing and outdoors


Click here to Downlaod