२०७७/०८/१७
विषय : भर्ना सम्बन्धी सूचना
प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसमा M.Ed / MBS तेश्रो सेमेष्टर र BICTE दोश्रो, तेश्रो, पाँचौँ, सातौँ र नवौँ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई २०७७ मङ्सिर मसान्तभित्र भर्ना हुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको जरिवाना लाग्ने जानकारी गराइन्छ ।
Click here to Downlaod