त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ साल बैशाख महिनामा सञ्चालन भएको २०७३ सालको स्नातकोत्तर तह प्रथम वर्ष मानविकी संकाय तर्फको नियमित एवं आंशिक तर्फको परीक्षामा सम्मिलित विद्यार्थीहरूको ईन्टरनेटबाट टिपिए अनुसार यस क्याम्पसका निम्नानुसारका विद्यार्थीहरू उत्तिर्ण भएको सूचीत गरिन्छ ।

S.N

Symbol No

Name

S.N

Symbol No

Name

1

2880003

Preeti Shrestha

5

2880009

Nandan Shrestha


Click here to Downlaod