उपर्युक्त सम्बन्धमा बिजया दशमी २०७४ को सुखद अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै मिति २०७४/०६/०४ देखि २०७४/०६/२१ गतेसम्म क्याम्पस बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचीत गरिन्छ ।
साथै सार्वजनिक विदा वाहेकका दिनमा विहानी समयमा क्याम्पस प्रशासन (लेखा, पुस्तकालय, परीक्षा शाखा) खुल्ला रहने व्यहोरा समेत सूचीत गरिन्छ ।

 


Click here to Downlaod