उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७४ साल बैशाख महिनामा सञ्चालन भएको २०७३ सालको स्नातकोत्तर तह प्रथम वर्ष शिक्षाशास्त्र संकाय तर्फको नियमित परीक्षामा सम्मिलित विद्यार्थीहरूको ईन्टरनेटबाट टिपिए अनुसार यस क्याम्पसका निम्नानुसारका विद्यार्थीहरू उत्तिर्ण भएको सूचीत गरिन्छ ।
Shreejana Sharma
Gyan Kumari Shrestha
Bishnu Bahadur B.K
Pramod Raj Poudel
Sapana Shrestha
Shreejana Bishwokarma
Suk Bahadur Gurung
Click here to Downlaod