यस आदिकवि भानुभक्त क्याम्पस, व्यास १, विज्ञानचौर दमौलीमा अध्ययनरत विद्यार्थीहरुका आभिभावकहरुको भेला मार्फत आभिभावक प्राध्यापक सङ्घ गठन गर्नु पर्ने भएकाले निम्न मिति र समयमा सम्पूर्ण अभिभावहरुलाई क्याम्पसमा उपस्थितिका लागि अनुरोध छ ।

मिति : २०७४ भाद्र १२ गते सोमबार ।
समय : बिहान ७ः३० बजे ।


Click here to Downlaod