छात्रवृत्तिका लागि आवेदन दिएका स्नातक तह व्यवस्थापन संकाय चौथो वर्षमा अध्ययनरत छात्र छात्राहरूकोे अन्तर्वार्ता मिति २०७३ चैत्र १० गते बिहिबार बिहान ८ः०० बजे क्याम्पसमा हुने व्यहोरा सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

 


Click here to Downlaod